नीजीवन

यस जिल्लामा हाल (२०६८/०६९ सम्म) दर्ता भएका निजी वनको संख्या ५०० पुगेको छ र सो वनक्षेत्रले ४२३.४८ हे. क्षेत्रफल ओगटेको छ (खण्ड १ को १.८.५)। कार्यक्रम र वजेटको अभावमा निजी वन हाल प्रचार प्रसार र उत्प्रेरणामा मात्र सिमित हुन पुगेको छ ।

आगामी योजना अवधीमा दर्ता गरिने निजी वनको अनुमानित संख्या र क्षेत्रफल :

private_forest_morang

पाँच बर्षका लागि निजी वनको विकासका लागि आवश्यक पर्ने विरुवा संख्या

गत पञ्च वर्षिय कार्य योजना अवधीमा निजी आवादी क्षेत्रमा बृक्षारोपण गर्नको लागि खपत भएको बिरुवाको माग आपूर्तिलाई मध्यनजर गर्दा निजी वन प्रति जनताहरुको उत्साह वढ्दै गएको र माग बमोजिम विरुवाको आपूर्ति हुन नसकेको पाईकोले निजी वनको विकासको लागि यस जिल्लालाई यो पञ्च वर्षिय कार्य योजना अवधीमा निम्नानुसारले विरुवा आवश्यक पर्ने देखिन्छ ।

बृक्षारोपणका लागि बिरुवा उत्पादन योजना

private_forest_five_year_plan_morang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Captcha *