धार्मिक वन

धार्मिक वनको संभावित ब्यबस्थापन प्रणालि

विगतमा धार्मिक वन पाएका संघ संस्थाहरुले धार्मिक वनको संरक्षण मात्र गर्ने गरेकोमा वनको विकास प्रभावकारी हुन नसकेको पाईएकोले नियमानुसार दर्ता भएका धार्मिक वनहरुलाई यो कार्ययोजना अवधीमा वनको प्रभावकारी संरक्षणका अतिरिक्त आवश्यक ठाउँमा बृक्षरोपण गरी त्यसको संरक्षण, संवर्धन र ब्यवस्थापन समेत गर्न लगाईने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Captcha *