आज असार १४;
राष्ट्रिय बृक्षारोपण दिवसको हार्दिक शुभकामना । यस वर्षलाई नेपाल सरकारले बृक्षारोपण वर्षको रुपमा घोषणा गरेको छ । नजिकैको वन कार्यालय र वन नर्सरिबाट विभिन्न काठ तथा फलफुल प्रजातिका बिरुवाहरु प्राप्त गरी आ आफ्नो खेतबारी, खुला जग्गा, नदी किनार र उपयुक्त स्थानमा बृक्षारोपण गरी हरियाली बढाऔं वन पैदावारमा आत्मनिर्भर बनौं ।
बिरुवा प्राप्त गर्न सकिने स्थानहरु :
१. डिभिजन वन कार्यालय मोरङ्ग बिराटनगर, पोखरिया, 9842068524
२. सव डिभिजन वन कार्यालय केराबारी, 9849240999
३. सव डिभिजन वन कार्यालय सलकपुर, 9865029652
४. सव डिभिजन वन कार्यालय बेलबारी, 9842937089
५. सव डिभिजन वन कार्यालय कानेपोखरी, 9842259850
६. सव डिभिजन वन कार्यालय मङलबारे, 9852032623
७. सव डिभिजन वन कार्यालय बिराटनगर, हाटखोला, नर्सरी जतुवा, 9844443007
८. सव डिभिजन वन कार्यालय रङ्गेली, नर्सरी जनता क्याम्पस पछाडी, धनोज यादव 9812319030
९. जनसेवा सामुदायिक वन उपभोक्ता समूह, लेटाङ्ग, 9842320616
१०. बिबेक नर्सरी, कदमाहा; बिजुली मन्डल 9842043625
११. अमर नर्सरी, रङ्गेली २, मङलबारे; अमर रिशिदेव 9842247181
१२. किन्नु नर्सरी, (किन्नु कर्मकार 9827030901) आमतोला, रङ्गेली
१३. बराल नर्सरी, (किशोर बराल 9819332780) झोराहाट
१४. सोनु नर्सरी, (चतुर्लाल बिश्वास 9842370990) तेतरिया
१५. वन नर्सरी लखन्तरी (चन्द्र बहदुर राना 9807067305)
१६. वन नर्सरी बुधनगर बिराटनगर १८; (अमरलाल सरबरिया, 9807378570)
१७. सव डिभिजन वन कार्यालय मधुमल्ला, कल्याण लम्साल 9852655386
१८. मुक्ति वन नर्सरी, मुक्ती बराल, राजघाट, भोटेपुल 9852026705
१९. सचिन वन नर्सरी, अमरदह; रङ्गनाथ चापागाइ; 9842033289